तिमी बिरामी गुलफ
तिमी बिरामी छौ।
मध्य रात
तिम्रो आनन्दम्ए ओछियानमा
एक अदृस्य जुका छिरिसकेको छ।
आध्यारो तुफानी रातमा उड्दै आएर,
त्यो जुका छिरिसकेको छ
र त्यस्को निस्कपट गोप्य मायाले
तिम्रो जिबन धोस्त पर्दैछ....
🅽epal is a beautiful country, rich in natural resources and more importantly habitat of kindness people. Despite being rich in natural r...
No comments:
Post a Comment